अन्सु लेडिज जेन्स ब्यूटी सलोनको दोस्रो शाखा सञ्चालनमा
491 Views
काठमाडौँ । अन्सु लेडिज जेन्स ब्यूटी सलोनको दोस्रो शाखा काठमाडौँको थानकोटमा सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सेवा दिँदै आएको सलोनले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ शाखाको सुरुवात गरेको हो ।

शाखाको अभिनेता सलोन बस्नेत लगायत अन्य ब्यूटीसियनहरुको सहभागितामा उद्घाटन गरिएको हो । नयाँ शाखाको सुरुवात भए संगै स्किन केएर लगायत फेसियल सम्बन्धी सेवालाई थप सेवा सुविधा सहित बिस्तार गरिएको सलोनकी सञ्चालिका ज्ञानु क्षेष्ठले जानकारी दिइन् । ग्राहवर्गको सेवा नै आफुहरुको मुख्य प्रथामिकता भएको भन्दै उनले आवश्यकता अनुसार आफ्नो सेवालाई थप विस्तार गर्दै जाने बताइन् ।



प्रतिक्रिया दिनुहोस