सुनको मूल्य तोलामा ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
८ असार २०८२
304 Views

काठमाडौं  नेपाली बजारका आज (आइतबार) सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यप्रतितोला ५०० रुपैयाँ बढेको हो

शुक्रबार तोलामा लाख ९४ हजार सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार सय रुपैयाँले बढेर तोलामा लाख ९५हजार सय रुपैयाँ कायम भएको  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको शुक्रबार तोलामा हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा हजार १६० रुपैयाँ कायम भएको