नेपाल फेरी उपविजेतामै सिमित, फाईनलमा म्यानमारसँग २–० गोलले पराजित 

नवनारी
१४ फागुन २०८१
234 Views

काठमाडौं । फोर नेसन्स इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपाल उपविजेतामै सिमित भएको छ । उपाधिका लागि बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाललाई म्यानमारले २–० गोल अन्तरले जित निकाल्दै च्याम्पियन बन्यो ।
 
पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु भएको २० मिनेमा म्यानमारले पहिलो गोल गर्‍यो । ६२ औं मिनेटमा पहिलो म्यानमारले दोस्रो गोल त्यसको दुई मिनेटपछि ६५ औं मिनेटमा गर्‍यो । दुई गोलको अग्रतापछि म्यानमार रक्षात्मक बन्यो । नेपालले पहिले पाएका मौका सदुपयोग गर्न सकेन ।


धेरै पढिएको