विश्वकप एसिया छनोट अन्तर्गत हङकङ संगको खेलमा नेपाल पराजित
301 Views
काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत हङकङसँगको समूह चरणको खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डको बैककमा वर्षाका कारण प्रभावित खेल ५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ५ ओभरमा तिन विकेट गुमाएर २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हङकङले ४.३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

प्रतिक्रिया दिनुहोस